झलनाथ खनाललाई भेट्न राष्ट्रपति भण्डारी डल्लुमा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न डल्लु पुगेकी छन् । राष्ट्रपति भण्डारी आज खनाललाई भेट्न उनकै निवास डल्लुमा पुगेकी हुन्। स्रोतका अनुसार उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको छ । इतिहासविद् महेशराज पन्तको घरमा जाने क्रममा राष्ट्रपतिले त्यहीबेला झलनाथ खनालसँग पनि भेटघाट गरेको स्रोतका भनाई छ । ‘उहाँहरूबीच समसामयिक विषयमा … Continue reading झलनाथ खनाललाई भेट्न राष्ट्रपति भण्डारी डल्लुमा